Home>Blog (Page 2)

चितवन जंगल सफारी सम्पुर्ण जानकारी\सौराहा घुम्ने जानकारी।

जीप सफारी चितवन राष्ट्रिय निकुञ्जमा उपलब्ध सबैभन्दा लोकप्रिय र रोमाञ्चक वन्यजन्तु अवलोकन गतिविधिमध्ये एक हो। स्वदेशी तथा विदेशी पर्यटकले सुरक्षित, सहज र आरामदायी रूपमा निकुञ्जको प्राकृतिक सौन्दर्य तथा दुर्लभ वन्यजन्तु अवलोकन गर्न सक्ने भएकाले यो सफारी विशेष रूपमा लोकप्रिय छ। अनुभवी नेचर गाइडको साथमा जंगलको …