चितवन जंगल सफारी सम्पुर्ण जानकारी\सौराहा घुम्ने जानकारी।

1.     जीप सफारीः जीप सफारी स्वदेशि तथा विदेशि पर्यटक माझ बिशेस आकर्षणको रुपमा रहेको सफारी हो। यस सफारीबाट निकुज्जको बिभिन्न ठाउं तथा फरक बन्यजन्तुको बासस्थानको अवलोकन गर्न सकिन्छ अर्थात निकुज्जको घना जंगल र त्यहा भएका बन्यजन्तुको अवलोकन गर्न  सकीन्छ। जीप ४ घण्टा देखी १ दिन …